बिहेपछि घरजममै मस्त नेपाली हिरोइनहरु || पाएनन् चलचित्र || After marriage Nepali Heroins

‘मेरो जीवन साथी मलाई बुझ्ने, कलाकारको सम्मान गर्ने, बिहेपछि पनि मलाई स्वतन्त्र रूपमा फिल्म गर्न दिने हुुनुपर्छ,’ अविवाहित होउन्जेल अधिकांश हिरोइनले भन्ने गरेका छन्, ‘मलाई फिल्म गर्न नदिनेसँग म बिहे नै गर्दिनँ । बिहेपछि पनि म फिल्ममै निरन्तर लाग्नेछु ।’ तर, अपशोच, अधिकतर हिरोइनको यो ‘अठोट’ हावादारी साबित भएको छ


‘मेरो जीवन साथी मलाई बुझ्ने, कलाकारको सम्मान गर्ने, बिहेपछि पनि मलाई स्वतन्त्र रूपमा फिल्म गर्न दिने हुुनुपर्छ,’ अविवाहित होउन्जेल अधिकांश हिरोइनले भन्ने गरेका छन्, ‘मलाई फिल्म गर्न नदिनेसँग म बिहे नै गर्दिनँ । बिहेपछि पनि म फिल्ममै निरन्तर लाग्नेछु ।’ तर, अपशोच, अधिकतर हिरोइनको यो ‘अठोट’ हावादारी साबित भएको छ ।